जीतपुरसिमरा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रञ्जन यादब /बारा ३० जेठ जीतपुरसिमरा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। उपमहानगरपालिका वडा नं.५ बकुलियामा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले एक विशेष कार्यक्रमबीच पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो।घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले उपमहानगरपालिकाभित्र रहेका २४ वटा वडाका २५ स्वास्थ्य संस्थाको निरन्तर प्रयास, स्वास्थ्यकर्मीहरूको समर्पण र जनप्रतिनिधिहरूको सहयोगका कारण … Read more