जीतपुरसिमरामा सामुदायिक विद्यालयको अस्तित्व समाप्त गर्न सक्रिय समूह, विद्यालय भवनै भत्काइयो
रञ्जन यादब/बारा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको श्री गौतमबुद्ध आधारभूत विद्यालय नियोजित रूपमा समाप्त पार्ने प्रयास भइरहेको आरोप सार्वजनिक बनेको छ। दिनदहाडै विद्यालयको भवन नै भत्काइएकाे पाइएको छ भने यसबारे स्थानीय सरकार र प्रशासन मौन बसेको भन्दै अभिभावक तथा सचेत स्थानीय आक्रोशित भएका छन्। स्थानीयका अनुसार विद्यालयको नाम, निसाना र पूर्वाधार नै हटाउने उद्देश्यसहित केही व्यक्तिहरू मिलेर … Read more