जन ज्योति सामुदायिक वनद्वारा प्राङ्गारिक मल उत्पादन सुरु
रञ्जन यादब /बारा निजगढ नगरपालिका वडा नं.७ स्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनका लागि आवश्यक मेसिन सञ्चालनमा ल्याएको छ। डिभिजन वन कार्यालय बाराको लागत साझेदारीमा खरिद गरिएको सो मेसिनको उद्घाटन डिभिजन बन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले गरेसँगै प्राङ्गारिक मल उत्पादनको कार्य औपचारिक रूपमा सुरु भएको हो। उद्घाटन … Read more