९ घण्टाको अपरेसनपछि सिङ्गौल वन क्षेत्रका ११ घरटहरा हटाइए, ८ हेक्टर भूमि अतिक्रमणमुक्त
रञ्जन यादव /बारा, असार बाराको निजगढ नगरपालिका–२ स्थित सिङ्गौल वन क्षेत्रमा रहेको ८ हेक्टर अतिक्रमित वन भूमि डिभिजन वन कार्यालय बाराले सुरक्षा निकायको सहयोगमा अतिक्रमणमुक्त गरेको छ।डिभिजन वन कार्यालय बाराका अनुसार आज सोमबार बिहान ७ बजेदेखि सुरु गरिएको अतिक्रमण हटाउने अभियान बेलुका ४ बजेसम्म निरन्तर ९ घण्टा सञ्चालन गरिएको थियो। अभियानका क्रममा वन क्षेत्रभित्र निर्माण … Read more