निजगढमा खुवा उत्पादन मौलाउँदै
रञ्जन यादब /बारा बाराको निजगढमा खुवा उत्पादन मौलाउँदै गरेको छ । निजगढमा २६८ जना किसानले व्यावसायिक रुपमा कराहीमा दुध घोटेर खुवा उत्पादन गर्ने गरेका छन् । जसबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार हुने गरेको कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रका प्रमुख सरोज कोइरालाले जानकारीदिनुभयो ।निजगढका खुवा उत्पादक किसानलाई कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रले लेबलिङ, … Read more