पहिलो ब्याचमै शतप्रतिशत नतिजा, प्रोग्रेस एजुकेसन एकेडेमीद्वारा विद्यार्थी ,शिक्षक र अभिभावकलाई सम्मान
रञ्जन यादब /बारा १४ असार जीतपुरसिमरा उपमहानगरपालिका–१५ डमरवानास्थित प्रोग्रेस एजुकेसन एकेडेमीले कक्षा १२ को परीक्षामा शत प्रतिशत नतिजा ल्याउँनमा मदत गर्ने बिद्यार्थी ,शिक्षक र अभिवाकलाई सम्मान गरेको छ । पहिलो ब्याचमै विद्यालयले शत प्रतिशत नतिजा ल्याउन सफल भएपछि विद्यालयले आइतबार विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उनीहरूका अभिभावक तथा … Read more