शिवशक्ति ध्यु उद्योगद्वारा जीतपुरमा ११० परिवारलाई कम्बल वितरण
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा शिवशक्ति ध्यु उद्योगले चिसो मौसमलाई लक्षित गर्दै १ सय १० घरधुरीलाई न्यानो कम्बल वितरण गरेको छ। वडा नं. ७ भित्रका दलित, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई प्राथमिकतामा राखी कम्बल वितरण गरिएको उद्योगका प्रशासनिक अधिकृत प्रमोद पटेलले जानकारी दिनुभयो। उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष जाडोयाममा यस किसिमका … Read more