जीतपुरसिमरा उपमहानगरपालिकामा कक्षा ८ को परीक्षाका लागि परीक्षा केन्द्र तोकियो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकामा चैत्र २ गतेदेखि सुरु हुने आधारतभूत तह अन्तर्गत कक्षा ८ को परीक्षाका लागि परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकिएको छ । ६३ विद्यालयका परीक्षार्थी सहभागी हुने परीक्षाका लागि १२ वटा केन्द्र र १२ जना केन्द्राध्यक्ष तोकिएका हुन् ।शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा अन्तर्गत कक्षा ८ को परीक्षा चैत्र २ गतेदेखि … Read more

नवजात शिशुका लागि जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट प्रदान

रञ्जन यादब/बारा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले मंगलबार जीतपुरसिमरा नगर अस्पताललाई नवजात शिशुलाई बितरण गर्नको लागि ब्लाङ्केट प्रदान गरेको छ । ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिमरा महिला साकोसका अध्यक्ष मुना खरेलले नगर अस्पतालका प्रमुख डा. प्रकाश साहलाई एक सय थान ब्लाङ्केट प्रदान गरेको हो । संस्थाले हस्तान्तरण गरेको ब्लाङ्केट नगर अस्पतालमा जन्म … Read more

हरपुर टी–२० प्रतियोगितामा नेशनल इन्फोटेक पर्सा र गरुडा क्रिकेट क्लब रौतहट बिजयी

रञ्जन यादब /बारा जीतपुरसिमरा चौथो हरपुर टी–२० च्याम्पियन ट्रफि क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा नेशनल इन्फोटेक पर्सा र गरुडा क्रिकेट क्लब रौतहट बिजयी भएका छन ।पर्साले आयोजक हरपुर क्रिकेट क्लबलाई सात विकेट र रौतहटले मकवानपुर क्रिकेट संघलाई एक विकेटले पराजित गरेको हो ।हरपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजक ३३ रनमै समेटिएको … Read more

हरपुरमा सुरु भएको क्रिकेट प्रतियोगितामा कलैया क्रिकेट क्लबको बिजय सुरुवात

रञ्जन यादब /बारा कलैया क्रिकेट क्लबले ‘जीतपुरसिमरा चौथो हरपुर टी–२० क्रिकेट च्याम्पियन्स ट्रफि’ मा बिजयी सुरुवात गरेको छ । जीतपुरसिमरा वडा नं.२४ स्थित हरपुर मैदानमा आइतबार भएको उद्घाटन खेलमा मकवानपुर क्रिकेट संघलाई ६ विकेटले पराजित गर्दै कलैयाले बिजयी सुरुवात गरेको हो ।टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १६ … Read more

बारा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ

बाराबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो । निजगढ नगरपालिका वडा नं.८ पसाहा पुलस्थितबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा निजगढ–८ बस्ने २८ वर्षका सरोज दोङ रहेका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । प्रहरीले चलाएको जाँच अभियानको … Read more

सिमरामा भएको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

रञ्जन यादब /बारा अन्तराष्ट्रिय नारि दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा भएको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाले आफनो आँखा चेक जाँच गराएका छन् । साना किसान कृषि सहकारी संस्था लि. सिमराको आयोजना र किरण आँखा अस्पताल बिरगंजको सहकार्यमा भएको शिबिरमा १ सय ५० जना पुरुष र ३ सय ४५ जना महिलाले निशुल्क आँखा चेकजाँच … Read more

भारतीय पर्यटकलाई अपराधी देख्ने नजरिया संघिय सरकारले बदल्नुपर्छ ःमुख्यमन्त्री यादब

रञ्जन यादब /बारा मधेस प्रदेस सरकारका मुख्य मन्त्री सरोज कुमार यादबले भारतीय पर्यटकलाई अपराधी सरहको ब्यवहार बन्द नगरेसम्म मधेस प्रदेसको बिकास नहुने बताएका छन् । बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा शुक्रबार देखि सुरु भएको जीतपुरसिमरा महोत्सव २०८० को उद्घाटन मुख्यमन्त्री यादबले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादबले भारतीय नम्बर प्लेटको गाडी … Read more

शुक्रबार देखि जीतपुरसिमरा महोत्सव ,सम्पुर्ण तयारी पुरा

रञ्जन यादब /बारा बाराको बजनीमा फागुन १८ गते शुक्रबार (भोलि ) देखि हुन लागेको जीतपुरसिमरा महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार महोत्सव स्थल बजनीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको तयारी बारे जानकारी दिएको हो ।महोत्सवको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम छ । जीतपुरसिमरा उपमहानगरपालिका … Read more

बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै आपत्ती

रञ्जन यादब /बारा बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै नेपाल शिक्षक संघले आपत्ती जनाएको छ । शिक्षक सेवा आयोग भक्तपुरले नि. मा.बि. तहमा बारा जिल्लामा सिफारिस भएका स्थायी शिक्षकहरुको कारण अस्थाई तथा करारमा कार्यरत शिक्षकहरु बिस्थापित भईरहेको प्रती गम्भिर ध्यानआकर्षण भएको नेपाल शिक्षक संघले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । नेपाल शिक्षक … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरी भर्ना प्रक्रिया सुरु

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। उपमहानगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा … Read more