hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

सिमरा बिमान स्थलबाट लाममिछानेलाई लैजान प्रहरीलाई हम्मे हम्मे

रञ्जन यादब /बारा

पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिमरा बिमान स्थलबाट वीरगञ्ज लैजान हम्मे हम्मे परेको छ । सिमरा बिमान स्थलबाट लाममिछानेलाई लैजाने क्रममा उनको समर्थकहरुले बाटो छेकि नाराबाजी गरेका थिए । हजारौँको संख्यामा रहेका समर्थकहरुले नाराबाजी गरी गाडि लैजान अवरोध सिर्जना गर्दा प्रहरीलाई लामिछानेलाई लग्न हम्मेहम्मे परेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टिबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरि ढकालले समर्थकहरुलाई हात जोडेर लामिछानेलाई लैजान दिन अनुरोध गर्दा पनि समर्थकहरु मानेका थिएन्न । पुर्ब गृहमन्त्री लामिछाने सवार गाडिलाई घेरेर अवरोध सिर्जना गरेका थिए । प्रहरी र राष्ट्रिय स्वतन्त्र पाटिको नेताहरुको लामो प्रयास पछि लामिछानेलाई वीरगञ्ज लैजान प्रहरी लैजान सफल भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज ल्याइएको हो।सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएको जनाएको छ। सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।