एक पालिका, एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ कार्यक्रम अन्तर्गत जीतपुरसिमराले माग्यो आवेदन
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले ‘एक पालिका, एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका शिक्षकहरुबाट आवेदन माग गरेको छ । जस अन्तर्गत ३ जना स्थायी शिक्षक छनोट गरी मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय सिफारिस गर्नुपर्ने हुन्छ ।उपमहानगरपालिकाले असार ६ गते सम्म आवेदन दिन अनुरोध गरेको छ ।मधेश प्रदेश सरकारको यस कार्यक्रमले … Read more