जीतपुरसिमरामा तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या, १६ वर्षीय सहचालक पक्राउ , बिरोधमा प्रद्र्धशन र चक्काजाम
रञ्जन यादब /बारा ०३ भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तीटोलस्थित एक सुनसान घरमा बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको वीभत्स अवस्थामा शव फेला परेको छ। बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि गर्दै प्रहरीले घटनामा संलग्न १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ ।साउन ३१ गते छिमेकी प्रोग्रेस चौधरीको घर अगाडि खेल्ने क्रममा हराएकी मनोज चौधरीकी … Read more