भोटेकोशी बाढी पीडितका लागि शिवशक्ति ग्रुपद्वारा ६१ लाख रुपैयाँ सहयोग
रञ्जन यादब /बारा ११ भाद्र रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि शिवशक्ति ग्रुप परिवारले कुल ६१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक र भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। उक्त अपूरणीय क्षतिप्रति … Read more