बंकुल र कुशमाडी सरयामा विद्युत् लाइन सुचारु, कृषि विद्युतीकरण योजनाले गति लिँदै
रञ्जन यादब /बारा २९ साउन बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेको कृषि विद्युतीकरण कार्यक्रमले गति लिएको छ। आर्थिक वर्ष २०८०÷०८१ को नगर गौरव योजनाअन्तर्गत वडा नम्बर १७, १८, १९, २० र २४ मा सञ्चालन भइरहेको विद्युत् विस्तार योजनाअन्तर्गत वडा नम्बर १८ का बंकुल र कुशमाडी सरयामा आजदेखि ट्रान्सफर्मर जडान गरी विद्युत् लाइन … Read more