मंशिर २६ गते देखि आँैराहामा चौँथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता हुने
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मंशिर २६ गते भोली देखि चौँथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिकाको आयोजनामा वडा नं.४ औराहा स्थित श्री ने.रा.मा.बि. औराहामा प्रतियोगिता हुने जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । प्रतियोगितामा सामुदायिकतर्फ १७ वटा र संस्थागततर्फ १९ वटा बिद्यालय गरि ३६ वटा बिद्यालयको सहभागिता रहने सचिवालय बिद्यालय श्री ने.रा.मा.बि. … Read more