hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet girişholiganbet

सुनमा विलासिता कर र हिरामा भ्याटको विरोधमा सिमरामा सुनचाँदी व्यवसायीको रयाली

रञ्जन यादब /बारा

सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिराको पत्थरमा लागु गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध जीतपुरसिमरा नगर सुनचाँदी व्यवसायी संघले शुक्रबार विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय कार्यक्रमअनुसार जीतपुर र सिमरामा आयोजित विरोध रयालीमा स्थानीय सुनचाँदी व्यवसायीहरू सहभागी भएका थिए । नगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेम सराफको नेतृत्वमा उनीहरूले सरकारको कर नीतिका विरुद्धमा आक्रोश व्यक्त गर्दै नारा जुलुससहित प्रदर्शन गरेका हुन्।् ।व्यवसायीहरूका अनुसार आर्थिक वर्ष २०८२।०८३ को बजेटमा सरकारले लगाएको नयाँ कर संरचनाले व्यवसाय धरासायी बनाउने खतरा बढाएको छ । उनीहरूले यस्ता करहरूले उपभोक्ता मूल्यमा समेत असर पार्ने भन्दै सरकारलाई तुरुन्त निर्णय फिर्ता लिन आग्रह गरेका छन्।्

।संघले चेतावनी दिँदै भनेको छ, यदि सरकारले आवाज नसुनेर निर्णय फिर्ता लिएन भने आन्दोलन अझ कडा बनाइनेछ ।