रेबिज रोग नियन्त्रणका लागि जीतपुरसिमराले सड्क कुकुरहरुको बन्ध्याकरण
रञ्जन यादब /बारा रेबिज रोग नियन्त्रणका लागि भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले सड्क कुकुरहरुको बन्ध्याकरण गरिरहेको छ । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण कार्यक्रम लागू गरिएको उपमहानगरपालिकाको पशुपंक्षी बिकास शाखा प्रमुख डा. सुबाश झाले जानकारी दिए । उपमहानगरपालिकाले काठमाडौं स्थित नेशनल जुनेशिस एण्ड फुड हाईजिन रिसर्च सेन्टरसँग समन्वय गरेर शिविर गरिरहेको जनाएको छ … Read more