सीमामा अनावश्यक कडाइ गरिए मधेसमा जनआक्रोश बढ्न सक्ने ः जितेन्द्र सोनल
रञ्जन यादब /बारा ०२ जेठ जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले नेपाल–भारत सीमामा अत्यधिक नियन्त्रण र कडाइको नीति लागू गरिए मधेस प्रदेशमा व्यापक असन्तुष्टि र प्रतिरोधको अवस्था सिर्जना हुन सक्ने बताएका छन्। मधेस मिडिया काउन्सिलले मंगलबार कलैयामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सोनलले नेपाल–भारत सीमा केवल दुई मुलुकबीचको राजनीतिक … Read more