न्यायीक समती सदस्य जादाेलाल सहनीको असामयिक निधन, उपमहानगरपालिकामा शाेक बिदा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य तथा उपमहानगरपालिकाको न्यायिक समिति सदस्य श्री जादाेलाल सहनीको मिति २०८१ मंसिर १६ गते असामयिक निधन भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकलिटी अस्पतालमा उपचारका क्रममा साँझ ५:३० बजे उहाँले अन्तिम सास फेर्नुभएको हो। उपमहानगरपालिकाले शोक व्यक्त गर्दै मिति २०८१ मंसिर १७ गते कार्यालय बन्द गर्ने निर्णय गरेको छ।५८ बर्षिय … Read more