अमलेखगञ्जमा जलेको अवस्थामा पुरुषको शव फेला
बारा, २ असोज / बाराको अमलेखगञ्जमा ४७ वर्षीय पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुई नम्बर पुल नजिक शुक्रबार दिउँसो स्थानीयले वीरबहादुर स्याङ्तानको शव फेला पारेका हुन् । बिहीबार बिहानदेखि सम्पर्कविहीन रहेका स्याङ्तानको खोजी गर्ने क्रममा स्थानीयले उनको शव जलेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।घटनाको सूचना पाएलगत्तै प्रहरी … Read more