बारा जिल्लामा सालका काठसहितको पिकअप बरामद, चालक फरार
रञ्जन यादब /बारा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. ६, हेगौलीया स्थित भित्रि सडक खण्डबाट प्रहरी चेकिङ्ग टाेलीले साल काठ ओसारपसार गरिरहेको पिकअप गाडी बरामद गरेको छ । प्रहरी टोलीले नियमित चेकिङ्ग गर्ने क्रममा सिसवाबाट हेगौलिया तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–००१ च ४१७१ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छोडी फरार … Read more