३ बर्षिय बालक अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको प्रहरीले पुष्टि
रञ्जन यादब /बारा बाराको जीतपुरबाट हराएको ३ बर्षिय बालक अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको प्रहरीले पुष्टि गरेको छ । बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश साप्कोटाले बालकको मृत्यु डुबेर भएको बताएका हुन् । उनले पोष्टमार्डम रिपोर्टले बालकको मृत्यु डुबेर भएको जानकारी दिए ।माघ १७ गते देखि रितेश चौधरीका छोरा अंश चौधरी हराईरहेका थिए … Read more