डिभिजन बन कार्यालय बारामा ३० वटा मुद्दा दर्ता ,३ वटा पिकअप नियन्त्रणमा
रञ्जन यादब /बारा आर्थिक वर्ष २०८१÷०८२ मा डिभिजन बन कार्यालय बारा सिमरामा बन पैदावारको हानि–नोक्सानी तथा अवैध ओसारपसार सम्बन्धी ३० वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा गोलिया १३६।११ क्युबिक फिट र अन्य ९।९९ क्युबिक फिट बन पैदावार जफत गरिएको छ। साथै, ७७।४३ क्युफिट चिरान काठ र अन्य २०।६ क्युफिट चिरान सामग्री पनि बरामद गरिएको … Read more