दादी प्रकाशमणिजी को १८औं पुण्य स्मृति दिवसको अवसरमा ११४ जनाले गरे रक्तदान

रञ्जन यादब /बारा दादी प्रकाशमणिजी को १८औं पुण्य स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रममा सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदी सभापति रहनुभएको थियो। प्रमुख अतिथिमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारी, राजस्व अनुसन्धान … Read more

हरितालिका तीजको अवसरमा घण्टीमाइ साकोसद्वारा जेष्ठ महिला सदस्य सम्मान, कर्मचारी बिदाइ तथा स्वागत कार्यक्रम

रञ्जन यादब /बारा घण्टीमाइ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरितालिका तीज पर्व–२०८२ को अवसर पारेर विशेष सम्मान तथा बिदाइ–स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम अन्तर्गत ७५ वर्ष भन्दा माथिका १८ जना जेष्ठ महिला सदस्य आमाहरुलाई माला, अबिर र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। संस्थाका अध्यक्षकी अध्यक्ष कोपिला सिमखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले आमाहरुको योगदानलाई समाजको … Read more

एम्बुलेन्स चालक संघ बाराद्वारा ज्ञापनपत्र

रञ्जन यादब /बारा एम्बुलेन्स चालक संघ बाराले एम्बुलेन्स क्षेत्रप्रति राज्यले गरेको उपेक्षाविरुद्ध आज शुक्रबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष सर्फुद्दिन आलमको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईलाई भेटी ज्ञापनपत्र बुझाएको हो। सहायक प्रजिअ भट्टराईले ज्ञापनपत्रलाई छिट्टै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन्। संघले एम्बुलेन्स चालकहरू निरन्तर स्वास्थ्य जोखिममा … Read more

जीतपुरसिमरामा उपभोक्ता समितीलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकामा उपभोक्ता समिती भएर काम गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम अन्तर्गत स्वीकृत वडा स्तरीय योजनाहरू कार्यान्वयन गर्न उपभोक्ता समिति गठन सम्पन्न भईसकेपछि उपमहानगरपालिकाको कार्यालयमा दर्ता र आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्ने उपमहानगरपालिकाको प्रमुख प्रशासकिय … Read more

हुलास स्टीलमा मजदुर नेतामाथि कारबाही, मजदुर संघको कडा आपत्ति

रञ्जन यादब /बारा हुलास स्टील उद्योगमा कार्यरत मजदुर नेतामाथि भएको व्यवस्थापन पक्षको कारबाहीप्रति अखिल नेपाल औद्योगिक मजदुर संघ, बारा जिल्ला समितिले कडा विरोध जनाएको छ ।संघले बिहिबार सिमरामा प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा व्यवस्थापनले गैरकानुनी ढंगले श्रमिक संघका पदाधिकारीमाथि कारबाही गरेको भन्दै तत्काल खारेज गर्न माग गरिएको … Read more

नारायणी स्टील उद्योगको लापरबाहिले करेन्ट लागेर एक मजदुरको मृत्यु

रञ्जन यादब /बारा वीरगञ्ज महानगरपालिका–३२ स्थित नारायणी स्टील उद्योगमा कार्यरत एक युवकको करेन्ट लागेर ज्यान गएको छ।बाराको जीतपुरसिमरा–१४ घर भएका २२ वर्षीय उपेन्द्र चौधरीको रात्रिकालीन सिफ्टमा वेल्डिङ सेक्सनमा काम गर्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीलाई करेन्ट लागेको करिब दुई घण्टापछि नारायणी अस्पताल पु¥याइए पनि राति ३ बजे चिकित्सकले मृत घोषणा … Read more

रोजगारीको सिलसिलामा बिदेशमै जीतपुरसिमरा उपमहानगरका सातजनाको मृत्यु, उपमहानगरले शव ल्याउन र राहतमा सहजीकरण

रञ्जन यादब /बारा बारामा स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले गत आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारीमा परेका नागरिकका लागि विभिन्न महत्वपूर्ण पहल गरेको छ ।उक्त अवधिमा सात जना कामदारले विदेशमै ज्यान गुमाएका थिए। मृतकको शव स्वदेश ल्याउन र नौ जना मृतकका हकवालालाई आर्थिक सहयोग उपलब्ध गराउन उपमहानगरले सहजीकरण गरेको उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक … Read more

ब्रह्माकुमारी राजयोगद्वारा विश्वव्यापी रक्तदान अभियान सञ्चालन हुने

रञ्जन यादब /बारा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व बंधुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणि को १८ औं पुण्य तिथि अवसरमा नेपाल, भारतसहित विश्वभर एकैसाथ विशाल रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बाराको सिमरा स्थित ओम् शान्ति भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत सेवा केन्द्रले आगामी भदौ ६ देखि ९ गतेसम्म निरन्तर चार दिन चल्ने रक्तदान अभियानबारे जानकारी … Read more

तीज विशेष कार्यक्रममा महिलाको नेतृत्व र सशक्तीकरणमा जोड

रञ्जन यादब /बारा लोकतान्त्रिक महिला सञ्जाल बाराले सोमबार सिमरामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। जीतपुरसिमरा–२ स्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ‘नेतृत्वमा महिला, परिवर्तनमा गति’ भन्ने नारासहित विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले तीजलाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई एकता, खुशी र सशक्तीकरणको उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिए। वक्ताहरूले यस्ता … Read more

रामबृक्ष यादव स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

रञ्जन यादब ./बारा नेकपा (माओवादी केन्द्र) जीतपुरसिमरा नगर कमिटीले महान सहिद रामबृक्ष यादवको स्मृति दिवसको अवसरमा नगर अस्पतालका बिरामीलाई जुस तथा फलफूल वितरण गरेको छ । सहिद यादवको स्मृतिमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले उनको जीवनी, संघर्ष र योगदानबारे चर्चा गरेका थिए। नगर कमिटीका अध्यक्ष प्रेम बरालले तत्कालीन निरंकुश शासनविरुद्ध स्वतन्त्र विचार राखेका कारण यादवलाई … Read more