बन क्षेत्रमा हिंस्रक जनावरको गतिविधि बढ्दा सतर्कता अपनाउन आग्रह ,राजमार्गमा सवारी साधन रोक्न निषेध
रञ्जन यादब /बारा पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको बन क्षेत्र भएर जाने राजमार्ग क्षेत्रमा पछिल्लो समय बाघ, चितुवालगायतका हिंस्रक बन्यजन्तुको गतिविधि बढेकाले राजमार्गमा सवारी साधन रोक्न निषेध गरिएको छ । बेलाबेलामा मानिसहरू पनि यस्ता जनावरको आक्रमणमा परी क्षतिग्रस्त हुने घटना भइरहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । यसै सन्दर्भमा हिंस्रक बन्यजन्तुको आक्रमणबाट जनधनको क्षति न्यूनीकरण … Read more