मेयर पौडेलले सरकारी अस्पतालमा आफनो बच्चा जन्माए

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पौडेलले आफनो बच्चा सरकारी अस्पतालमा जन्माएका छन् । नगर प्रमुख राजन पौडेलकि पत्नी प्रतिमा भुषालले सिमरा स्थित जीतपुरसिमरा अस्पतालमा एक पुत्रको जन्म दिनुभएको अस्पताल स्रोतले जनाएको छ । आईतबार(आज) बिहान ब्यथाले च्यापेपछि नगर प्रमुख पौडेले आफनो श्रीमती भुषाललाई अस्पताल भर्ना गरेका थिए । दिउँसो ४ः४० मा … Read more

पाठेघर खस्ने समस्या सम्बन्धि जनचेतना जगाउँन पत्रकारसँग अन्तरक्रिया

रञ्जन यादब ,बारा सर्बसधारणमा पाठेघर खस्ने समस्या सम्बन्धि जनचेतना जगाउँने उदेश्यले बारा जिल्लाको निजगढमा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौँको सहयोग तथा हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा निजगढ नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । नारायणी अस्पताल बिरगंजका बरिष्ठ प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. … Read more

बिद्युतिय माध्यमबाट बोलपत्र आहवान गर्दा २१ करोड ८८ लाख भन्दा बढी रकम बचत

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बिद्युतिय माध्यमबाट ठेक्का आहवान गरी २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैया बचत गरेको छ । चालु आर्थिक बर्षमा नगर प्रमुख राजन पौडेलको बिशेष निर्देशनमा ४३ वटा बिभिन्न शिर्षकमा ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आहवान … Read more

नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको

रञ्जन यादब / जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाहरुको समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (सिबिआइएमएनसिआई) कार्यक्रमको समीक्षा तथा अनुशिक्षण कार्यक्रम ईनर्वाशिरा स्वास्थ्य चौँकीमा सम्पन्न भएको छ । स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सिबिआइएमएनसिआई कार्यक्रमको समीक्षा गर्दै बालमृत्युदर घटाउन अपनाउनुपर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । निमोनिया, डायरिया, कुपोषण, दादुरा र मलेरियाजस्ता बालमृत्युदर … Read more

पर्यापर्यटन सम्बन्धि कलम चलाईरहेका पत्रकारहरुसँग अन्तरक्रिया

रञ्जन यादब /बारा वन्यजन्तुको संरक्षण ः पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ पर्सा राष्ट्रिय निकुञ्जले आफनो २९ औँ सप्ताहब्यापी कार्यक्रमको छैठो दिन पर्यापर्यटन सम्बन्धि कलम चलाईरहेका पत्रकारहरुसँग मनहरीको प्रतापपुरमा अन्तरक्रिया गरेको छ । मधेश प्रदेशको एक मात्र निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जले बैशाख १ गते देखि सुरु गरेको कार्यक्रम साँत गते सम्म चल्ने … Read more

जीतपुरमा रामनवमीको अवसरमा शोभा यात्रा

रञ्जन यादब /बारा हिन्दु परिषद नेपालले जीतपुरमा रामनवमीको अवसरमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोभा यात्रासहित मनाएको छ । हिन्दु समाज जीतपुरले आयोजना गरेको कार्यक्रममा आज बिहान धार्मिक कार्यक्रमसहित राम नवमी एवम् शोभा यात्रा महोत्सव आयोजना गरिएको हो ।बुधवार बिहान हजारौँको सहभागितामा निस्किएको वृहत् सोभा यात्रासहितको झाँकीले जीतपुर परिक्रमा गरेको थियो । शोभा यात्रा झाँकीसहित बिहान … Read more

कृषकहरुलाई अनुदानमा कृषि मोटर बितरण हुँदै

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कार्यालयले कृषकहरुलाई वडा स्तरीय बजेटबाट अनुदानमा कृषि मोटर बितरण गरिरहेको छ । ५० प्रतिशत अनुदानमा बितरण भईरहेको कृषि मोटर पहिलो चरणमा ४० जनालाई सिँचाई गर्नकालागि बितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो । बाँकी ४० जनालाई केहि दिनमै कृषि मोटर बितरण गरिने उहाँले जानकारी दिनुभयो । … Read more

सिमरामा गाडिको ठक्करले प्रहरी जवानको मृत्यु

रञ्जन यादब /बारा बाराको सिमरामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार हुनुहुन्छ । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गएराती परियार चढेको … Read more

जीतपुरसिमरा गोल्ड कपको उपाधि नेपाल पुलिसको कब्जामा

रञ्जन यादब /बारा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिजितेको छ । सोमबार रातीसिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । … Read more

मधेश प्रदेशमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकियो

रञ्जन यादब /बारा मधेश प्रदेशमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ । मधेश प्रदेशका आँठवटै जिल्लामा छुटाछुट्टै जिल्ला इन्चार्ज तोकिएको छ । माओवादी केन्द्रले बारा जिल्लाको ईन्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठ(अनिल) लाई दिएको छ । त्यस्तै पर्सा जिल्ला इन्चार्जको जिम्मा विजय महतोलाई ,रौतहट जिल्लाको जिम्मेवारी सुरेन्द्र कुमार … Read more