जीतपुरसिमरा उपमहानगरको वडामा भू–सेवा केन्द्रको सेवा सुरु
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको वडाबाट नै भू–सेवा केन्द्रको भूमिसम्बन्धी सेवा सञ्चालन सुरु गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौंबाट जारी ‘भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६’ र विभागबाट विकसित गरिएको प्रणाली अनुसार अब उपमहानगरपालिकामै आधुनिक भू–सेवा सुविधा उपलब्ध गराइएको हो । यस प्रणालीमार्फत अब सेवा ग्राहीहरूले सिमरा मालपोत कार्यालय जाने झन्झट बिना … Read more