घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न
रञ्जन यादब / जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थामा हाल १,८३० जना शेयर सदस्य र ९५ वटा लघुवित्त समूह रहेका छन्। हालसम्म संस्थाको शेयर पूँजी रु. २ करोड ११ लाख ७३ हजार ६ सय पुगेको छ भने आर्थिक वर्ष २०८१÷०८२ मा करिब रु. १८ … Read more