कञ्चनपुरमा सञ्चालित एक महिने सिलाइ–कटाइ तालिम सम्पन्न
रञ्जन यादब /बारा २१ असार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० कञ्चनपुरमा सञ्चालित एक महिने सिलाइ–कटाइ तालिम आइतबार सम्पन्न भएको छ। जेठ २० गतेदेखि सञ्चालनमा आएको तालिमको समापन वडा अध्यक्ष रसुल मियाँको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। वडास्तरीय दुई लाख रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिममा १३ जना विपन्न, एकल तथा … Read more