खुटवामा हरियाली अभियान ः ५०० भन्दा बढी बिरुवा निःशुल्क वितरण
रञ्जन यादब /बारा ०४ साउन बाराको प्रसौनी गाउँपालिका–४ खुटवामा हरियाली विस्तार गर्दै वातावरण संरक्षण र स्थानीयको आयआर्जन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ५०० भन्दा बढी बिरुवा निःशुल्क वितरण गरिएको छ। डिभिजन वन कार्यालय बाराको सहयोग, चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको समन्वय तथा नयाँ कदम नेपालको आयोजनामा सोमबार सञ्चालन गरिएको वृक्षारोपण तथा आयआर्जन प्रवद्र्धन अभियानअन्तर्गत स्थानीयवासीलाई … Read more