प्रथम निजगढ महोत्सव २०८१ को उद्घाटन

रञ्जन यादब /बारा निजगढ उद्योग वाणिज्य संघको आयोजनामा प्रथम निजगढ महोत्सव २०८१ सुरु भएको छ । महोत्सवको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पुर्बमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले गरेका छन् । महोत्सवको उद्घाटन समारोहमा श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाहरू, जस्तै काठमाडौँ–तराई लाइफलाइन अन्तर्गत फास्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै नगरपालिकामा रहेको … Read more

जीतपुरसिमरा उपमहानगरमा पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ मा पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप माघ २६ गतेदेखि सुरु हुने भएको छ । प्रगतिशिल युवा क्लब को आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन्, जसमा मकवानपुर जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट … Read more

लोटस एकाडेमीले आठौं लोटस आधारभूत अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि जित्यो

रञ्जन यादब /बारा आठौं लोटस आधारभूत अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि लोटस एकाडेमी सिमराले जितेको छ । बिहिबार लोटस एकाडेमीको खेलमैदानमा सम्पन्न फाइनल खेलमा होली गार्डेन पथलैयालाई १–० ले पराजित गर्दै लोटसले उपाधि हात पारेको हो । फाइनल खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको निर्णायक गोल लोटसका खेलाडी गौरव थारुले मध्यान्तरपछि इन्जुरी समयमा … Read more

तीन थान साल जातको काठ र साइकल बरामद

रञ्जन यादब /बारा कोल्हवी नगरपालिका–६ प्रसौनामा अवैध रूपमा काटेर साईकलमा ल्याईरहेको साल जातका गोलिया काठ ३ थान (करीब २० क्यूबिक फिट) र ३ थान साइकल बरामद गरिएको छ । सशस्त्र प्रहरी बल र कोल्हवी सब ङिभिजन वन कार्यालयका कर्मचारीहरूले सहकार्यमा यो सफलता प्राप्त गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए । … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट र खर्चमा सुधार हुँदै , पूँजीगत खर्चमा बृद्धि

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८१।०८२ को ६ महिनामा पुँजीगत खर्चमा अहिलेसम्मकै सब भन्दा बढि गरेको छ । अर्धबाषिक समिक्षा गर्दा उपमहानगरपालिकाले २०७६।०७७ मा कुल बजेटको २.३ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । जुन कि चालु आर्थिक बर्षको ६ महिनामा कुल बजेट २ अर्ब १० करोड ५० लाख मा १९.७८ प्रतिशत … Read more

सन्तानको रहर पुगेकाकोेलागि सिमरामा भएको बन्ध्याकरण शिबिरमा १ सय १९ जनाले लाभ लिए

रञ्जन यादब /बारा सन्तानको रहर पुगेकाकोेलागि सिमरा अस्पतालमा भएको निशुल्क बन्ध्याकरण शिबिरमा १ सय १९ जनाले बन्ध्याकरण गराएका छन् । जसमा १ जना पुरुषले स्थायी बन्ध्याकरण भ्याक्सेटोमि र १ सय १८ जना महिलाले स्थायी बन्ध्याकरण मिनिल्याप गराएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेब अधिकृत चौधरीले जानकारी दिए । स्वास्थ्य कार्यालय बाराको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको ब्यवस्थापनमा … Read more

लोटस आधारभूत तह अन्तर स्कुल फुटबल प्रतियोगिता सुरु

रञ्जन यादब /बारा बाराको सिमरामा आठौँ लोटस आधारभूत तह अन्तर स्कुल फुटबल प्रतियोगिता लोटस एकाडेमीको खेल मैदानमा सुरु भएको छ । एन प्याप्सनमा आबद्ध नगरभित्रका १० वटा विद्यालयले भाग लिइरहेको यो प्रतियोगिता माघ ६ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिनको खेलको नतिजा पहिलो दिनको खेलमा लोटस एकाडेमीले साना किसान शिक्षा सदनलाई ३–१ गोलले … Read more

छतिवनटाँडीमा बन गस्ती टोलीद्वारा एक व्यक्ति पक्राउ

रञ्जन यादब /पर्सा पर्साका पर्सागढी नगरपालिका वडा नं. २ छतिवनटाँडीमा बन गस्ती टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही पालिकाको वडा नं. ५ बस्ने २७ वर्षीय प्रमोद राम रहेको बड्निहार सब–डिभिजन बन कार्यालयका जमदार जित बहादुर तमाङले जानकारी दिएका छन् । जमदार तमाङ्कको नेतृत्वमा गएको बन गस्ती टोलीले ती व्यक्ति साइकलमा … Read more

प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न

बारा ०५ माघ प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिमरास्थित होटेल पराडाईजको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन । पुस २९ गते सम्पन्न प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको पाँचौ अधिवेशनबाट रञ्जन यादबको अध्यक्षतामा १५ सदस्सीय कार्यसमित चयन भएको … Read more

बारा र रौतहटमा महिला किसानहरूका लागि क्षमता विकास तालिम सम्पन्न

रञ्जन यादब /बारा बारा र रौतहट जिल्लामा राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा पालिका–स्तरीय सिकाइ तालिम सम्पन्न भएको छ । बाराको सिमरामा र रौतहटको चन्द्रपुरमा उक्त तालिम १।१ दिन भएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रमानन्द चौधरीले जानकारी दिए । उक्त तालिम यूके इन्टरनेशनलको सहयोग र भि.एस.ओ. नेपालको आर्थिक सहकार्यमा आयोजना गरिएको थियो । तालिमले … Read more