जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीसँग निषेधाज्ञाको पूर्ण पालना गर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह
सुनसरीमा विकसित घटनाक्रमपछि देशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीसँग निषेधाज्ञाको पूर्ण पालना गर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा ऐतिहासिक रूपमा बहुसांस्कृतिक, बहुधार्मिक तथा सामाजिक सद्भावको उदाहरणीय जिल्ला रहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा धार्मिक तथा साम्प्रदायिक सद्भावमा … Read more