hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

स्थानीय प्रशासनले अनुगमनको नाममा दुख दिएको भन्दै, ठेक्कदारहरुले ठेक्का रद्धको माग

रञ्जन यादब /बारा स्थानीय प्रशासनले खोलाको अनुगमन गर्दा एक्साभेटरको चाबी र रसिदको ठेली नियन्त्रणमा लिएको भन्दै ठेक्दारहरुले आपत्ती जनाएका छन् । उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिकालाई ठेक्का रकम फिर्ता गरी ठेक्का रद्ध गर्न एक पत्रद्धारा माग गरेका छन् । पसाहा खोलाको ठेक्का पाएको सोमन सप्लायर्स , बालगंगा खोलाको ठेक्का पाएको जयमातादी कन्ट्रक्सन कलैया र दुधौरा खोलाको ठेक्का … Read more

विदेशी खेलाडी फोफानाको ह्याट्रिकसँगै नवदुर्गा सिमरा सेमीफाईनल प्रवेश

मनहर्वा,बारा तेस्रो मनहर्वा गोल्डकप अन्तरगतको चौथो दिनको खेल नवदुर्गा यूवा क्लब सिमराले जीतेको छ । बागमती यूवा क्लब सर्लाहीलाई ५–१ गोल अन्तरमा पछी पार्दै सिमराले खेल जितेको हो ।जीतसँगै सिमरा सेमीफाईनल प्रवेश गरेको छ । साविक विजेता समेत रहेको सिमराले विहिबार दोस्रो सेमीफाईनल खेल रिगल हेटौंडा रिसोर्टसँग खेल्ने छ ।रिगलले गत आईतबार रौतहट एफ.सी. रौतहटलाई … Read more

लोट्स एकेड्मीले आफनो २३ औँ बार्षिक उत्सव तथा अभिवाक दिवस मनायो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा स्थित लोट्स एकेड्मीले आफनो २३ औँ बार्षिक उत्सव तथा अभिवाक दिवस मनाएको छ । बार्षिक उत्सवको अवसरमा बिद्यालयले एस.ई.ई. र १२ कक्षामा मा उत्कृष्ट गर्ने बिद्यार्थीलाई सम्मान गरेको थियो ।कार्यक्रममा ३.७५ जि.पि.ए .ल्याएर एस.ई.ई. टप गर्ने ग्रिवाणी खड्का र ३.४५ जि.पि.ए. ल्याएर कक्षा १२ टप गर्ने दिपक … Read more

अरबौंको एनसेल घोटाला छानबिनको माग गर्दै सिमरामा प्रदर्शन

रञ्जन यादब /बारा अरबौंको एनसेल घोटालाको निश्पक्ष छानविनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज बाराको सिमरामा प्रदर्शन गरेको छ । ईलाका प्रशासन कार्यालय सिमरा अगाडी प्रदर्शन गरिएको हो । एनसेल घोटाला विरुद्ध एकघण्टाको शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको शाखा सचिव निराजन थापाले जानकारी दिए । दिऊँसो ३ बजे देखि सुरु भएको कार्यक्रम ४ बजे अन्य … Read more

आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, १४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, … Read more

बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान

काठमाडौं, माघ १०- पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो । थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश … Read more

राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

बारा, पुस २१ गते । राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ । जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा … Read more

विरगञ्जमा डा. आलोक दासको लापरबाहीले युवकले गुमाउन पर्यो हाँत

बारा, पुस २१ गते । एक डाक्टरको लापरवाहीको कारण एक युवकले आफ्नो हाँत गुमाउनु परेको छ । वीरगञ्जको आशाराम अस्पतालका डा. आलोक दासले पैसा कमाउने चकरमा लापरवाही गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का भोला कुमार साहले आफ्नो हाँत गुमाउनु परेको हो । डा. दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परिसकेको छ । पिडित … Read more

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

सर्लाही, पुस २० गते । सर्लाही जिल्लाको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा बन्न लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएको हो । विवादको क्रममा प्रहरीको गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका वडा नम्बर ६ का जयशंकर साह गम्भीर घाइते भएका थिए … Read more

वनभोजका लागि हिडेको यात्रु बोकेको बस दुर्घटना, २० जना घाइते

रुपन्देही, पुस १५- दाङमा यात्रु बोकेको बस दुर्घटना भएको छ । प्रहरीका अनुसार आज बिहान वनभोजका लागि आएका आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । बस बर्दियाबाट दंगीशरण(३ स्थित … Read more