hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

नेरामाबि औराहाको अभिभावक भेला सम्पन्न ,बिद्यालयको शिक्षक र कर्मचारीको छोराछोरी कार्यरत बिद्यालयमा पढाउँनुपर्ने

रञ्जन यादब /बारा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ,औराहाको अभिभावक भेला आज शनिबार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित उक्त बिद्यालयमा भएको अभिभावक भेलामा बिद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार … Read more

पाँचौ बकुलिया भवानीपुर गोल्ड कपको उद्घाटन खेलमा पर्सागढीे बिजयी

रञ्जन यादब /बारा बाराको बकुलियामा जारी पाँचौ बकुलिया भवानीपुर गोल्ड कपको उद्घाटन खेलमा पर्सागढी युवा स्पोर्ट क्लबले बिजय सुरुवात गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित खेल मैदानमा जारी खेलमा पर्सागढी युवा स्पोर्ट क्लबले हेटौडा फूटबल एकेडेमीलाई १–० ले पराजित गरेको हो । पर्सागढीको लागि ८ नम्बर जर्सीका खेलाडी सजित उरोले १ गोल गरेका … Read more

सामुदायिक बिद्यालयबाट बालबालिकाको उज्जवल भबिष्य सम्भव छ ःशिक्षामन्त्री जैसवाल

रञ्जन यादब /बारा सामुदायिक बिद्यालयबाट प्रत्येक बालबालिकाको उज्ज्वल भविष्यको निर्माण सम्भव रहेको मधेस प्रदेस सरकारका नव नियुक्त शिक्षा तथा सँस्कृती मन्त्री प्रमोद कुमार जैसवालले बताएका छन् । नेपाल सितोरियो कराते जीतपुरले बाराको जीतपुरमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा शिक्षा मन्त्री जैसवालले यस्तो बताएका हुन् ।    उनले सामुदायिक बिद्यालयमा संघ ,प्रदेश र स्थानीय सरकारको … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले भब्यताको साथ सहकारी दिवस मनाउने

रञ्जन यादब/ जीतपुरसिमरा उपमहानगरपालिकाले ७६ औं राष्ट्रिय सहकारी दिवस भब्यताको साथ मनाउँने भएको छ  । विहिबार उपमहानगरका सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चैत्र २० गतेका दिन विहान ७ बजे प्रभातफेरी सहित सहकारी दिवस मनाउने निर्णय गरेको हो । बैठकबाट पालिका भरिका सहकारीलाई प्लेकार्ड तथा ब्यानर सहित उत्साहजन … Read more

होलीमा नियमविपरीत चल्ने १ सय ९२ वटा सवारी कारबाहीमा

रञ्जन यादब /बारा होलि पर्बलाई लक्षित गरी बाराको विभिन्न स्थानमा प्रहरीले गरेको विशेष चेकिङको क्रममा १ सय ९२ वटा सवारी साधनलाई कार्बाही गरेको छ ।फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरी जनशक्तिद्वारा शान्ति सुरक्षा प्रयोजनार्थ विभिन्न स्थानमा चेकिङ तथा अन्य प्रहरी कार्य सञ्चालन गरिएको थियोे । सोही … Read more

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरमा सबै भन्दा बढि क्षय रोगको बिरामी

रञ्जन यादब / बारा बाराको जीतपुरसिमरा उपमहानगर क्षेत्रमा सबै भन्दा बढि क्षय रोग (टि.बि.रोग)को बिरामी देखा परेका छन् । जिल्लामा कुल देखा परेका २ हजार १ सय ८९ जना क्षय रोगका बिरामी मध्ये जीतपुरसिमरा उपमहानगरपालिकामा ५ सय २ जना क्षयरोगका बिरामी देखापरेका हुन् । आर्थिक बर्ष २०७९।०८० मा बारा जिल्लामा १ हजार ३ सय ९० … Read more

पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि हुने भएको छ । जनकल्याणकारी क्लब ,बकुलियाको आयोजनामा चैत्र १६ गते देखि सुरु हुने प्रतियोगिता चैत्र २१ गते सम्म चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।प्रतियोगितामा आयोजक बकुलिया भवानीपुर ,बिरगंज युनाईटेड ,पर्सागढी बढनिहार ,निजगढ ,मकवानपुर ,बर्दिबास ए.पि..एफ. र … Read more

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

रञ्जन यादब /बारा बारामा भएको प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको … Read more

रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देखिन सुरु

रञ्जन यादब /बारा रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देख्न सुरु भएको छ । बारा र पर्साका बिद्यालय र संघ संस्थाहरुले शुक्रबार देखि नै एक कार्यक्रमको आयोजना गरी शुभकामना अदानप्रदान गरी एक अर्कालाई रङ्गलगाई होलि मनाईरहेका छन् । बिद्यार्थी र शिक्षकहरु बिद्यालयबाट घर फर्किने क्रममा रङ्गले रङ्गीबिरङ्गी भएका थिए ।त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य … Read more

जातिय उन्मुलन दिवसमा जीतपुरमा अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम

रञ्जन यादब /बारा ५९औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २०२४” देशभर नारा जुलुस र कोण सभा सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा पनि अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम गरी मनाईएको छ ।जीतपुरमा बिभिन्न राजनितिक दलका नेता , बिभिन्न संघ संस्थाहरु र दलित नेताहरु र पत्रकारहरुको उपस्थितीमा जीतपरसिमरा उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिबश मनाइएको छ ।सो दिवसको अवसरमा … Read more