प्रमुख प्रशासकीय अधिकृत काफ्लेकोसरुवा बदर माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र
रञ्जन यादब /बारा प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा निर्णय बदर गर्न माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेखेका छन । काफ्लेको सरुवा मापदण्ड विपरित रहेको भन्दै नगर प्रमुख पौडेलले पत्रमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गराएका हुन् । कर्मचारी सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड २०८१ ले प्रत्येक दुई … Read more