hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

निजगढमा मानव अधिकारको अवस्था विषयक अन्तरकृया

रञ्जन यादब /बारा २५ औँ स्थापना दिवसको अवसरमा बाराको निजगढमा मानव अधिकार एलाईन्स बाराले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बाराको निजगढ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा यस संस्थाले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सहभागरुहरुले बारामा मानव अधिकार … Read more

खैर्वा बिद्यालयलाई बिभिन्न संघसंस्था र ब्यक्तिद्धारा सहयोग प्रदान

रञ्जन यादब/बारा साना किसान कृषि सहकारी संस्था सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैर्वा स्थित श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयलाई खानेपानी सामग्री बितरण गरेको छ । संस्थाले आफनो स्थापना दिवसको अवसरमा तातो र चिसो पानी पार्ने मेसिन र एक जार पानी बितरण गरेको हो । समाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका अध्यक्ष कमला कुमारी रिमालले सो सामग्री बिद्यालय … Read more

जीतपुरसिमरा उपमहानगर सभाको निर्णय कार्यान्वयनकोलागि बाटो खुल्यो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा विरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश दिन ईन्कार गरेको छ । असार १० गते भएको नगर सभामा २५ प्रतिशत भन्दा बढी सदस्य उपस्थित निर्णय भएको देखिन आएकाले रिट निवेदनमा उठाएको विषयमा अन्तिम सुनुवाई हुँदा सम्बोधन हुने भएकोले सुविधा सन्तुलनको हिसाबले तत्काल अन्तरिम आदेश … Read more

अदालतले जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसला

रञ्जन यादब /बारा जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ता सहित ६ जनालाई एक महिना कैदको फैसला सुनाएको छ । अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना भएको छ । वडा अध्यक्ष गुप्ताले डोजर लगाई समाजसेवी तथा स्थानीय तहको निर्वाचनमा … Read more

कृषकहरुलाई घाँस काट्ने मेसिन बितरण

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा कृषकहरुलाई घाँस काट्ने मेसिन बितरण गरिएको छ ।वडाका १४ जना पशुपालक कृषकहरुकोलागि ७५ प्रतिशत अनुदानमा मेसिन बितरण गरिएको वडा अध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए । उनले ३२ हजारमा किनिएको घाँस काट्ने मेसिन ८ हजार मुल्यमै किसानलाई बितरण गरिएको जानकारी दिए ।बजारमा उक्त घाँस काट्ने मेसिनको मुल्य … Read more

मुख्य राजमार्गमै लाग्दै आएको बजार जीतपुरसिमरा उपमहानगरपालिकाले हटायो

रञ्जन यादब /बारा बाराको जीतपुरमा मुख्य राजमार्गमै लाग्दै आएको बजार जीतपुरसिमरा उपमहानगरपालिकाले हटाएको छ । नगर प्रमुख राजन पौडेलको निर्देशनमा नगर प्रहरी ,जनपद प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा उपमहानगरपालिकाले सड्क ,फुटपाथ र नालामाथि हुँदैँ आएको कपडा ,फलफुल ,अण्डा ,चटपटे लगायतको ब्यपार हटाएको हो । सडक अतिक्रमण गरी राखिएका ठेलागाडा, घुम्ती ,खाँट ,ट्यांकी, टहरा लगायतका अस्थाई … Read more

बारा र रौतहट अगुवा कृषकहरुलाई सिकाई अदान प्रदान भ्रमण

रञ्जन यादब /बारा बारा र रौतहट जिल्लाका अगुवा कृषकहरुलाई एकिकृत कृषक सीपमुलक सिकाई कार्यशाला अन्तर्गत एक दिने सिकाई अदान प्रदान भ्रमण गराईएको छ । कृषकहरुलाई थप उद्यमशिलता बनाउन जिल्लाकै अगुवा कृषकहरुलाई भ्रमण गराएको हो । भ्रमणको क्रममा एक अर्कासँग सिकाई अदान प्रदान ज्ञान सीप अभिबृद्धि गर्ने भ्रमणको मुख्य उदेश्य भएको राष्ट्रिय कृषक समुह महासंघले जनाएको … Read more

आर्थिक अवस्था कमजोरहरुलाई आत्मनिर्भर बनाउँन सिलाईकटाई तालिम

रञ्जन यादब /बारा आर्थिक अवस्था कमजोरहरुलाई आत्मनिर्भर बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले पथलैयामा सिलाईकटाई तालिम प्रदान गरेको छ । उपमहानगरपालिकाको उद्यम बिकास शाखाले दुई जना पुरुष र १३ जना महिला गरी १५ जनालाई ३२ दिने बिशेष सिलाईकटाई तालिम दिएको हो । जेठ १४ गते देखि सुरु भएको तालिम असार १३ गते सम्म चलेको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण … Read more

समाजका अगुवाहरुद्धारा नगर सभामा भएको तोडफोडका बिरुद्ध ज्ञापन पत्र ,कार्बाही हुनै पर्ने माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको १० औँ नगर सभामा भएको तोडफोडको बिरोध गर्दै समाजका अगुवाहरुले नगरपालिकाको ध्यानआकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले तोडफोडको कार्यको भत्र्सना गर्दै कार्बाहीको माग सहितको ज्ञापन पत्र बुझाएका छन् । तोडफोड गर्नेलाई कडा कार्बाही गरी त्यसको क्षतीपुर्ति स्वयम ब्यक्तिबाट नै भराउँनुपर्ने माग गरेका छन् । दिन्हौँ समाजिक अगुवाहरुले प्रमुख … Read more

बन र बन्यजन्तुको संरक्षणकोलागि स्थानीय तहसँग अन्तरक्रिया

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय बाराले बन र बन्यजन्तुको संरक्षणकोलागि स्थानीय तहका प्रमुख र उप प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ । बाराको कलैयामा आयोजित कार्यक्रममा बन संरक्षण र मानिस तथा बन्यजन्तु बिच द्धन्द्ध न्युनिकरण गर्ने बिषयमा अन्तरक्रिया भएको थियो । अन्तरक्रिया कार्यक्रममा बनतर्फबाट जिल्लामा बनको अवस्था ,समस्या ,अवसर र चुनौती र लक्ष्यको बिषयमा प्रकास पारिएको … Read more