hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

निजगढमा मानव अधिकारको अवस्था विषयक अन्तरकृया

रञ्जन यादब /बारा

२५ औँ स्थापना दिवसको अवसरमा बाराको निजगढमा मानव अधिकार एलाईन्स बाराले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बाराको निजगढ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा यस संस्थाले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहभागरुहरुले बारामा मानव अधिकार हननका घटना ब्यापक बढेको बताएका थिए । पछिलो समय यस जिल्लाको सदरमुकाम नजिकै भएको हत्याका घटनाका साथै अन्य हिसाका घटना भएको आधारमा सहभागीहरुले बाराका मानव अधिकार हन्नका घटना भएको बताएका थिए ।

मानव अधिकार एलाईन्स बाराका अध्यष अनिल तिवारीको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बलबिर चौधरी, मानव अधिकार एलाईन्सका केन्द्रिय सदस्य कृण लामा, एमलोका नेता टिना सुवेदि लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा श्रीराम साहले सहजकिरण गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष तिर्थराज गौतमले गर्नुभएको थियो ।