जनकल्याण सहकारीको २१औँ साधारणसभा सम्पन्न, ७७ लाखभन्दा बढी नाफा
रञ्जन यादब /बारा १० असोज जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीतपुरको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोपालसिंह कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा ७७ लाख ३७ हजार ५०२ रुपैयाँ नाफा आर्जन गरेको जानकारी गराइएको छ। साधारणसभामा प्रस्तुत विवरणअनुसार संस्थाको कुल सम्पत्ति तथा दायित्व १६ करोड ७९ लाख ३४ हजार … Read more