सर्पको डसाइबाट गम्भीर भएकी बकुलियाकी महिला स्वास्थ्य सुधारपछि घर फर्किइन्
रञ्जन यादब /बारा १० भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाकी एक महिला विषालु करेट सर्पले डसेपछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएकीमा उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी छन्। ५५ वर्षीया रामपति देवी महतोलाई गत भदौ २ गते बिहान करिब ४ बजे सुतिरहेको अवस्थामा करेट सर्पले डसेको थियो। आफ्नै घरमा भुइँमा ओछ्यान लगाएर सुतेकी उनलाई सर्पले डसेपछि … Read more