घण्टीमाई साकोसको स्थापना दिवसको अवसरमा ‘सदस्यसंग सहकारी’ कार्यक्रम
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका –४ औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले मंगलबार विभिन्न कार्यक्रम गर्दै ११औं स्थापना दिवस मनाएको छ ।संस्थाले स्थापना दिवसका अवसरमा ‘सदस्यसंग सहकारी’ कार्यक्रमको आयोजना गरेको हो ।संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले शेयर सदस्यहरुका लागि सहकारीको अवसर र चुनौती विषयक प्रशिक्षणको आयोजना गरेको थियो । आर्थिक सामाजिक रुपान्तरणका … Read more