वीरगञ्जः नेपाल टेलिकम क्षेत्रिय कार्यालय बन्यो महानगरपालिकाको डम्पिङ्ग साईड
बीरगन्ज, २१ चैत । बीरगन्ज महानगरपालिकाका सरसफाईकर्मीहरुले आज बिहान संकलन गरेको फोहर नेपाल टेलिकम बीरगन्जको श्रीपुर क्षेत्रिय कार्यालय परिसरमा असालेको छ । बीरगन्ज महानगरपालिका सरफाईकर्मी सहितको टोलीले एक दर्जन ट्याक्टरमा लोड गरि लिएर आएको फोहर टेलिकमको क्षेत्रिय कार्यालयमा खसालेको हो । बीरगन्जको वाईसपास लगायतको बिभिन्न मुल सडक तथा उप–सडकहरुमा फाईबर तार बिछ्याउनका लागि टेलिकमले खनेको … Read more