hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet girişholiganbet

बारामा सार्वजनिक बसमा गाँजा बरामद एक महिलासहित चालक र सहचालक प्रकाउ

बारा, असार १९ गते

बारामा लागुऔषध गाँजासहित एक महिला दुई पुरूष पक्राउ परेका छन् जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोकमार्गबाट लागुऔषध गाँजासहित उनिहरू पक्राउ परेका हुन्

मंगलबार साझ बजेको समयमा पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ जादै गरेको ९९२८ नम्बरको बसको साईटको नम्बर सिटमा सवार धनुषा जिल्लाको ढल्केवर नगरपालिका वडा नं. केमलीपुर बस्नेरामबली साहको श्रीमति . ३० वर्षिय राम पुकारी साहलाई अन्दाजी किलो ५०० ग्राम गाँजा झोलामा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको

बसमा गाँजा फेला परेपछि पर्वत कुश्मा नगरपालिका वडा नम्बर बस्ने अं. ४५ वर्षिय कमल दमाई चालक तनहु व्यास नगरपालिकावडा नम्बर ११ बस्ने अं. २१ वर्षिय अमित लम्साल सहचालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयबाराका प्रवक्ता पुरूषोतम प्रसाद पाण्डेले बताउनु भयो