बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु
बागलुङ,असार १०- चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। घाइते यमकुमारीलाई उद्धार … Read more