दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता : सिराहा तेश्रो, साबिक बिजेता सर्लाही पराजित
बारा, असार १५ गते । सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ । तेश्रो स्थानको लागी आज सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो । खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए … Read more