hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetbets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritkingjojobetjojobet giriş

श्यामबाबु गुप्ताको जीवनको यात्रा नामक म्युजिक भिडियो सार्बजनिक

रञ्जन यादब / बारा नेपाली काग्रेसका बारा जिल्ला युवा नेता तथा समाजसेवी श्यामबाबु गुप्ताको जीवनको यात्रा नामक म्युजिक भिडियो सार्बजनिक भएको छ । समाजसेवी गुप्ता निर्माण तथा मुख्य भुमिकामा देखिएका छन् । जीतपुरको ए.एस.आर क्याफे एण्ड रेष्ट्राेमा सार्बजनिक भएको म्युजिक भिडियोमा नेपालको पर्यटकीय ठाउँ डोल्पा जिल्लाको मनोरम दृश्यलाई देखाईएको छ । सिमराका सुशान्त परियारले आवाज … Read more

पर्साको रत्नपुर स्थित स:मिलमा छापामारी ,६ वटा काठको गोलिया बरामद

रञ्जन यादब / पर्साको बन कार्यालयले एउटा स:मिलमा छापामारी गरी ६ वटा अबैध काठको गोलिया बरामद गरेको छ । बिशेष सुचनाको आधारमा अधिकृत छैठो सन्दिप पटेलको कमाण्डमा गएको टोलीले ११.३२ क्युफिटको ६ वटा साल जातको गोलिया बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बिरगंज महानगरपालिका वडा नं.२९ रत्नपुर … Read more

जीतपुरसिमराको स्वास्थ्य संस्थाहरुमा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि , नगरबासीको पहुँच र बिश्वास बढ्दो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि भएको छ । उपमहानगरपालिका अन्तर्गत रहेका २५ वटा स्वास्थ्य संस्थाहरुबाट नगरबासीले प्राप्त गरेका सेवालाई बिश्लेष्ण गर्दा यस्तो तथ्याङ्क बाहिर आएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले उपलब्ध गराएको गत तीन बर्षको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०।०८१ मा पुराना सेवाग्राहीहरुको सङ्ख्या १ … Read more

जिल्ला प्रहरीको प्राङ्गनबाटै नामुद काठ तस्कर सहनी पक्राउ

रञ्जन यादब / बारा डिभिजन बन कार्यालय बाराले एक जना नामुद (प्रख्यात ) काठ तस्करलाई पक्राउ गर्न सफल भएको छ । लामो समय देखि बन कार्यालयको फरार सुचिमा रहेका करैयामाई गाउँपालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ४३ का श्यामपुकार सहनीलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले जानकारी दिए । बाराका एक … Read more

पर्साको बन टोलीले दुईवटा ट्याक्टर र काठको गोलिया बरामद

रञ्जन यादब / पर्साको भलुवाहि खोला नजिकको बन क्षेत्रबाट बन गस्ती टोलीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं.१ सोनबर्षामा रहेको भलुवाहि खोलाबाट अबैध रुपमा बालुवा निकाली ल्यैजादैँ गरेको अवस्थामा ना ६ त ९१०७ नम्बरको ट्याक्टर बन क्षेत्रमा अड्किएको थियो । अड्कियो ट्याक्टरलाई ना .५.त ५१०२ नम्बरको ट्याक्टर तानिरहेको अवस्थामा रङ्गपुर … Read more

जीतपुरमा जथाभाबी फोहोर फाल्नेलाई रु.२ हजार सम्म जरिवाना

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा जथाभाबी फोहोर फ्याकेमा ५ सय रुपैया देखि २ हजार रुपैया सम्म जरिवाना हुने भएको छ । जथाभाबी फोहोर फ्याकेमा वा नाला तथा सड्कमा पसल राखेमा पहिलो पट्क रु ५ सय देखि २ हजार रुपैया सम्म जरिवाना गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । ब्यवसायीहरुले आफनो फोहोर आफै डस्टबिनमा … Read more

डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमरा उपमहानगरपालिकाले औषधी छर्कदै

रञ्जन यादब /बारा डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमा औषधी छर्कने काम गरिरहेको छ ।वडा नं.७ जीतपुरका केही ब्यक्तिहरुमा डेङ्गु संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले यो अभियान चलाएको हो । नगर प्रहरीको सहकार्यमा जीतपुरका बिभिन्न टोलहरुमा औषधी छर्कने काम भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल … Read more

लघु उद्यमीहरुको स्तर उन्नतीकोलागि घरदैलोमै पुगेर प्रबिधि हस्तान्तरण

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाले लघु उद्यमीहरुको स्तर उन्नतीकोलागि घरदैलोमा नै पुगेर प्रबिधि हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाको उद्यम बिकाश शाखाद्धारा सञ्चालित गरिबी निबारणकोलागि लघु उद्यम बिकाश कार्यक्रम (मेड्पा) अन्तर्गत प्रबिधि( सामग्री) हरु हस्तान्तरण गरिएको हो । उप प्रमुख भोला प्रसाद अधिकारी नेतृत्वको टोलीले लघु उद्यमीहरुको घरदैलोमा गई सिप अनुसारको प्रबिधि हस्तान्तरण गरेको हो … Read more

जीतपुरसिमरा क्षेत्रभित्र निजी जग्गा हुनेहरु मालपोत कर तिर्ने बिषयमा दोधारमा

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निजी जग्गा हुनेहरु मालपोत कर तिर्ने बिषयमा दोधारमा परेका छन् । उपमहानगरपालिकाले गुठि संस्थामा बुझाउँदै आएको मालपोत कर वडा कार्यालयमा बुझाउँन भनी सुचना निकालेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगर सभाको निर्णय नम्बर १३ अनुसार तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक एन २०८१ को दफा ३ को व्यवस्था अनुसार आर्थिक … Read more

डिभिजन बन कार्यालय पर्साले एक नामुद काठ तस्करलाई पक्राउ

रञ्जन यादब / डिभिजन बन कार्यालय पर्साले एक नामुद ( प्रख्यात )काठ तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ बस्ने २५ बर्षिय सोनालाल सहनी रहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ । साईकलमा २ क्युफिट काठ स्याउलाले छोपी ल्याउँदै गर्दा वडा नं.४ पटेल चोक स्थित ब्रहम स्थानबाट उनलाई पक्राउ गरिएको डिभिजनल … Read more