अमलेखगंजको हात्तीसारमा स्थायी वन्यजन्तु उद्धार टोली स्थापना गर्ने तयारी
रञ्जन यादब /बारा बारामा वन्यजन्तु जन्य जोखिम बढ्दै गएपछि अमलेखगंज स्थित हातीसारमा स्थायी वन्यजन्तु उद्धार टोली(डार्ट समुह)को स्थाई कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको पत्रमार्फत पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयलाई उद्धार टोली स्थायी रूपमा राख्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो। … Read more