hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetbets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritkingjojobetjojobet giriş

बाघ संरक्षण घुम्ति अभिमुखिकरण शिबिर कोल्भीमा सम्पन्न

रञ्जन यादब /बारा बाराको कोल्भीमा डिभिजन वन कार्यालय बाराको आयोजनामा बाघ संरक्षण सम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर सम्पन्न भएको छ। शिबिरमा बाघको परिचय, मानिसमाथि बाघले आक्रमण गर्नुका कारण, बाघको महत्व, बाघ र मानिसबीच हुने द्वन्द्वका कारण तथा बाघका विशेषतासम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रमको उद्देश्य समुदायमा बाघप्रति सकारात्मक सोच विकास गर्नु र मानव र … Read more

चार थान अबैध चौकस सहित एक जना पक्राउ

रञ्जन यादब /पर्सा पर्साको लक्ष्मीपुरबाट चार थान अबैध चौकस सहित एक जना ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ स्थित घर भएका परदेशी गौरो रहेका छन् । बरामद चौकस काठ २.१५ क्युफिटको रहेको रङ्गपुर सब डिभिजन बन कार्यालयका छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए । काँधमा चौकस … Read more

अन्तराष्ट्रिय जैविक विविधता दिवसमा पताल गङ्गा सिमसार क्षेत्रमा सरसफाइ

रञ्जन यादब /बारा अन्तराष्ट्रिय जैविक विविधता दिवस २०८२ को अवसरमा डिभिजन वन कार्यालय बाराले विशेष सरसफाइ कार्यक्रमको आयोजना गरेको छ। प्रकृति र दिगो विकास, समृद्धिको मूल आधारू भन्ने नाराका साथ आयोजित कार्यक्रममा बाराको कोल्भी नगरपालिका वडा नं.२ स्थित पताल गङ्गा सिमसार क्षेत्र वरपरका झाडी तथा सिमसार भित्र थुपरिएर बसेको माटो ,बालुवा तथा फोहोरमैला सफा भईरहेको … Read more

सडक सुरक्षा र ट्राफिक जनचेतनामा सड्क सुरक्षा बोर्ड जडान

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकामा सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको दोस्रो दिन विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। सो अवसरमा सडक सुरक्षा सम्बन्धी जानकारी समेटिएको सूचना बोर्ड जडान गरिएको हो ।सडक डिभिजन कार्यालय हेटौंडाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा परवानीपुरदेखि चुरियामाईसम्मका स्थानहरूमा ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी बोर्डहरू जडान गरिएको थियो। नगर प्रमुख राजन पौडेल, उप–प्रमुख … Read more

बड्हर्वाबाट अवैध काठसहित एकजना पक्राउ

रञ्जन यादब , पर्सा पर्सागढी नगरपालिका वडा नं. ९ बड्हर्वाबाट साइकलमा लोड गरी चौपेटा काठ लैजाँदै गरेको अवस्थामा एकजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नं. १ बसोबास गर्ने ५५ वर्षीय रामसुरत चौधरी रहेका छन्। बड्निहार सब डिभिजन वन कार्यालयबाट जमदार जीतबहादुर तामाङको कमाण्डमा खटिएको टोलीले करिब ५ क्युफिट काठ बरामद गरेको … Read more

जीतपुरसिमरामा सडक सुरक्षा तथा ट्राफिक सप्ताह सुरु, सड्क र पार्किङ्ग व्यवस्थापनमा जोड

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना बुधबार देखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह–२०८२ को औपचारिक सुरुवात गरिएको छ ।उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा मनाईने सडक सुरक्षा तथा ट्राफिक सप्ताहको औपचारिक रुपमा उद्घाटन पूर्व मन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले गरेका हुन् ।कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले ट्राफिक नियमको … Read more

बारामा अब नागरिकताको सिफारिस अनलाइनबाटै, कागजी प्रक्रिया समाप्त हुने

रञ्जन यादब /बारा अब नेपाली नागरिकताको सिफारिसका लागि अनलाइन प्रणाली अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका साहयक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले एक सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत मात्र सिफारिस गर्न सकिने जानकारी दिएको हो । सूचनामा भनिएको छ, “स्थानीय तहको वडा कार्यालयबाट अब नयाँ नागरिकताको सिफारिस अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत मात्र गर्नुपर्नेछ। ” … Read more

सिम्रौनगढमा सेनाले बिद्यार्थी र शिक्षकहरुलाई एकदिने विपद् व्यवस्थापन प्रशिक्षण

बाराको सिम्रौनगढमा नेपाली सेनाले बिद्यार्थी र शिक्षकहरुलाई एकदिने विपद् व्यवस्थापन प्रशिक्षण दिएको छ । सिम्रौनगढ नगरपलिका वडा नं.७ स्थित श्री कन्काली माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरिएको हो । नेपाली सेनाको रिपुमर्दन गण बारा, कलैयाको आयोजनामा भएको तालिममा सेनाले विद्यार्थीहरूलाई आगलागी, बाढी र भूकम्पजस्ता विपद्बाट कसरी जोगिने भन्ने बारे सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण … Read more

करैयामाईबाट मोटरसाईकलमा लग्दै गरेको चिरान काठ बरामद

रञ्जन यादब /बारा बाराको कोल्हबी सब डिभिजन बन कार्यालयले मोटरसाईकलमा लग्दै गरेको चिरान काठ बरामद गरेको छ । कोल्हबी सब डिभिजन प्रमुख छैठो तह अधिकृत कृष्ण पटेलको नेतृत्वमा गएको प्रहरी सहितको बन गस्ती टोलीले ११ थान चिरान काठ करैयामाई गाउँपालिका वडा नं.६ बाट बरामद गरेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बारा गढी प्रहरी … Read more

सड्क सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जेठ ७ गतेदेखि शुरु हुने सड्क सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न भएको छ। ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सड्क हाम्रो अधिकार भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम संचालन गरिने उपमहानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जीतपुरमा उद्घाटन कार्यक्रम … Read more