गणतन्त्र दिवसको अवसरमा सिमरामा निःशुल्क स्वास्थ्य शिविर
रञ्जन यादब /बारा गणतन्त्र दिवसको अवसर पारेर सिमरामा रहेको एभर ग्रीन तराई सिमरा हस्पिटलले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न गरेको छ ।शिविरमा मधुमेह (डायबेटिज), रक्तचाप (ब्लड प्रेसर), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल सर्जरी र बाल रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको थियो। शिविरमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्य परीक्षण सेवा … Read more