कुष्ठरोग प्रभावित स्वयंसहायता समूहका अगुवा सहभागीलाई नेतृत्व तथा पैरवी तालिम
बिदुर खड्का/ डुमरबाना २७ साउन बारा, पर्सा र रौतहट जिल्लाका सीमान्तकृत तथा कुष्ठरोग प्रभावित समुदायका स्वयंसहायता समूहका अगुवाहरूका लागि दुईदिने नेतृत्व तथा पैरवी तालिम सिमरामा सम्पन्न भएको छ। लेप्रोसी मिसन नेपालअन्तर्गत सञ्चालित स्वयंसहायता समूहका च्याम्पियन अगुवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा तीन जिल्लाका २२ जना अगुवाहरूको सहभागिता रहेको थियो। तालिममा समूहले स्थानीय कार्यक्षेत्रमा काम … Read more