hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

हातेमालो सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

बारा, असोज २० गते । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको … Read more

बारा प्रहरीद्वारा डेढ करोड बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज १८ गते । बारा प्रहरीले एकै दिनमा दुइ ठाँउबाट करिब डेढ कोरड रूपैया बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका नम्बर १ र २१ गरि दुइ ठाँउबाट बुधवार बिल विजक भन्दा बढि समान सहित ट्रक नियन्त्रणमा लिएको हो । बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नम्बरको … Read more

नेशनल पानीको सिल बोटलमा माकुरा भेटिएपछि उद्योगमा शीलबन्दी

बारा , १७ असोज । बाराको प्रसौनि गाउँपालिकामा वडा नं ३ स्थित नेशनल पानी उधोगको शिल गरीएको बोतलमा माकुरा भेटिएको छ। उक्त उधोगले बजारमा बिक्रीको लागि पठाएको प्रशोधित पानीको बोतलमा सिंगै माकुरा भेटिएको छ । शिल गरीएको बोतलमा नै माकुरा भेटिएको जानकारी जिल्ला प्रशासन कार्यालय बाराले पाए लगत्तै मँगलबार उक्त उधोगमा शिलबन्दी गरीएको हो ।  … Read more

फर्कियो “ब्रहमदेव पासवान सर” को खुसि

बारा, असोज १७ गते । करिब एक महिना देखी जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर भौतारिदै हिनेका ब्रहमदेव पासवान सरको खुसि पुन: फर्किएको छ । नगरले उनलाई काजमा पुन: पुरानै स्कुलमा पठाए पछि उनको खुसि फर्किएको हो । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक … Read more

आँखा भरि आँशु र हाँतमा रमाना पत्र लिएर भौतारिदै छन् जीतपुरसिमराका “ब्रहमादेव सर”

बारा, असोज १७ गते । जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर एक शिक्षक भौतारिदै छन् । शिक्षकको नाम हो ब्रहमादेव पासवान उँहाको न्यायको लागि केहि दिन यता देखी सामाजिक संजाल निकै तातेको छ । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकको मागको आधारमा … Read more

जनकपुरमा रेलको लिक क्रस गरिरहेको मोटरसाइकललाई रेलले किच्यो, चालक घाइते

जनकपुर, असोज १७ गते । रेलको ठक्करबाट लिक क्रस गरिरहेका एक जना मोटरसाइकल चालक घाइते भएका छन् । जनकपुरबाट जयनगर चल्ने नेपाली रेलको ठक्करबाट मोटरसाइकल किचिएर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । हिजो मङ्गलवार साँझ ७ः३० बजेको समयमा ्जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेलले जनकपुरको सीता चोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकललाई … Read more

तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रानको उपाधी फ्रिडम फाइटर काठमाडौंको पोल्टोमा

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी आफ्नो पोल्टोमा पारेकोछ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकलाई ३–१ ले पराजित गर्दै फ्रिडम फाइटरले उपाधी जितेको हो । फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक–एक गोल गरे … Read more

काठमाडौं फाईटर सिमरा भेट्रान कपको फाइनलमा प्रवेश, उपाधिको लागि आज सिमरा संग भिड्दै

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाईटर क्लब सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा युनिटी भेट्रान क्लब वीरगन्जलाई ७–२ ले पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । काठमाडौंको जीतमा आर्मीका पूर्व खेलाडी समेत रहेका श्रेष्ठ एक्लैले पाँच गोल गरे । … Read more

जीतपुरमा खुल्यो दि बियर्ड सपको शाखा

बारा, असोज १२ गते । बाराको जीतपुरमा दि बियर्ड सपको शाखा संचालनमा आएको छ । नेपालकै चर्चित सनुलको रूपमा स्थापित दि बियर्ड सपले शुक्रबारबाट जीतपुरमा आफ्नो शाखा संचालनमा ल्याएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिविन काटेर दि वियर्ड सपको जीतपुर शाखाको उद्घाटन गर्नुभएको हो । करिब २० लाखको लगानिमा … Read more

बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण

बारा, असोज १२ गते । बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको छ । जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर ६ नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन् । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा–६ मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो … Read more