hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

बारा प्रहरीद्वारा डेढ करोड बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज १८ गते

बारा प्रहरीले एकै दिनमा दुइ ठाँउबाट करिब डेढ कोरड रूपैया बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका नम्बर २१ गरि दुइ ठाँउबाट बुधवार बिल विजक भन्दा बढि समान सहित ट्रक नियन्त्रणमा लिएको हो

बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ३८२८ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्लेखगंजमा चेकजाच गर्दा बिल नभएको अंदाजी ४९ लाख ८२ हजार सय ४३ रूपैया बराबरको सामानहरु फेला परेको थियो

तेसैगरि विरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना...४८४२ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बरपथलैयामा चेकजाच गर्दा बिलविजक नभएको अंदाजी ९२ लाख १९ हजार सय रूपैया बराबरको सामानहरु फेला परेको थियो

बिल विजक भन्दा बढी सामानहरुको श्रोत खुल्न नसकेको उक्त सामानहरु सहित दुइवटै ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको